प्रदेश नं. २ स्थित धनुषा जिल्लाको बहुअर्वा जन्मस्थान भई हाल जनकपुरधाम –८ दशरथ नगर बसोबास गर्र्ने युवा अभियानी तथा एस एम स्कुलका संस्थापक दिपक ठाकुर नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तर्गत प्रदेश प्रतिनिधिमा चयन भएका छन ।ठाकुर धनुषाको प्रदेस सभा निर्वाचन क्षेत्र नम्बर ३ (ख) का लागि प्रदेश प्रतिनिधि पदमा चयन भएका हुन ।

पार्टी भित्रका गुट उपगुट भन्दा पृथक पहिचान सहित आफ्ना बुवा रामचन्द्र ठाकुरको लक्ष्यकदममा रहि पार्टीको मुल्य मान्यता, आदर्श र निष्ठाको राजनितीक बाहक शक्तिको रुपमा स्थापित गर्ने उदेश्य सहित आफुले काम गर्ने ठाकुरले बताएका छन । उनले आफुले आफ्नो अभियानको साथै राजनीति यात्रालाई पनि सङ्ग सङ्गै अगाडि बढाउने बताए ।

उनले भने “म राजनिती लाई सेवाको रुपमा लिनेछु , जनता र पार्टी हितको लागि निस्वार्थ भाव सहित कार्य गर्नेछु । पार्टी भित्र रहेका विकृती विसङ्गतीलाई हटाई मुल्य मान्यता र आदर्शको राजनिती स्थापित गर्न मलाई यो पद प्रदान गरिएको हो । त्यसैले नेपाली काङ्ग्रेसमा सबै जातजाती, समुदाय, युवा, महिला, बिद्यार्थी, किसान लगायतको समान सहभागिता गराउने छु। “

 

दिपकको राजनितिक यात्रा

कुनै बेला राजनिती बाट टाढै बस्न रुचाउने दिपक समाजमा काम गर्दै जाँदा राजनैतिक आश्रय बिना समाजको काम चाहे बमोजिम गर्न नसकिने र पारिवारिक बाताबरण पनि पहिले देखि काङ्रेसमय रहेको हँुदा आफ्नो राजनैतिक यात्रा काङ्ग्रेसबाट शुरु गरेको बताए । निजको बुवा रामचन्द्र ठाकुर शिक्षक संघका धाकड नेताको रुपमा चिनिनुहुन्थ्यो । हरेक लोकतान्त्रिक आन्दोलनमा जेलनेल परेका ठाकुर सर बिमलेन्द्र निधिको नजिक भएर काम गरेका थिए ।

सानै उमेर देखि समाजिक कार्यमा रुचि राख्ने दिपक केहि बर्ष यता आफ्नो टोल सरसफाइ र समाज सेवाको भावना राखी दशरथ नगर टोल सुधार समिति गठन गरि उनकै अध्यक्षतामा विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आइरहेका छन । यसरी काम गर्दै जाँदा नेपाली काङ्ग्रेसले बाताबरण बिज्ञको कमिटीमा सदस्य पदमा चयन गरि निजको मनोबल बढाएको छ ।

त्यस्तै, उनले कोरोना महामारीका बेला पनि सहयोगी हात बनेर गरीब, दुखीहरुलाई राहत बाँड्ने काम गरेका थिए । यस्तै, अहिले पनि दिपकलाई समाजले समाजसेवी तथा सरसफाई अभियानीका रुपमा चिन्दछन ।

उनी नेशनल प्याबसन जनकपुरधाम नगर कमिटिका उपाध्यक्ष लगायत अन्य कैयो संघ संस्था सङ्ग आबद्ध रहेका दिपक दशरथ नगर टोल सुधार समितिको अध्यक्ष पनि हुन ।

स्वच्छ स्वभाव भएका दिपक समाज सेवामा समेत समर्पित रहेका छन । सहयोगी भावना र समाजका लागि केही गर्ने दृढ इच्छा शक्ति भएकाले नै उनी समस्यामा परेकालाई यथा सम्भव सहयोग गर्दै आइरहेका छन । उनले स्वच्छ बाताबरण, हरियो बाताबरण, स्वास्थ्य र शिक्षित बाताबरण मेरो परिकल्पना हो बताए। आफ्नो गाउँ क्षेत्र बाहेक बाहिरी जिल्ला र प्रदेशकाहरु लाई समेत सहयोग गरेका उनका निकटतमहरुले बताए।

कोरोना महामारीको विषम परिस्थितिमा समेत आफ्नो ज्यानको प्रवाह नगरी समस्यामा परेकाहरुलाइ उनले सहयोग मात्रै गरेनन् कि अभिभावक गुमाइ सकेका बिद्यार्थीलाई आफ्नै बिधालयको होस्टलमा राखी निःशुल्क पढाइरहेका छन ।

हाल उ राजनितिमा प्रवेश गर्दा पनि अबको राजनितिमा युवा पुस्तालाई अगाडि आउनुपर्नेमा जोड दिएका छन । पाको राजनितिज्ञहरुको सल्लाह सुझाव लिएर अगाडि बढदै अब देश बिकासका लागि राजनितिमा युवाहरुलाई सक्रिय भएर लाग्नुपर्ने उनको भनाई छ ।

– शिवराम झा (गुड्डु)

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply