११ मंसिर, विराटनगर । सिंघिया खोलामा शंकास्पद अवस्थामा बालक मृत भेटिएको घटनाको छानबिन गर्न माग गर्दै स्थानीय वासिन्दाले प्रदर्शन गरेका छन् ।

मोरङको बुढीगंगा गाउँपालिका– ५ का निश्चल राय कात्तिक २४ गते मृत अवस्थामा फेला परेका थिए । रायको शंकास्पद मृत्यु प्रकरणको छानविनका लागि प्रहरीले चासो नदेखाएको भन्दै स्थानीय र आफन्तले शनिबार विराटनगरमा प्रदर्शन गरेका हुन् ।

गत कात्तिक २२ गते दिउँसो घरनजिकैको लिची बगानमा खेल्न गएका १४ वर्षीय राय बेपत्ता भएका थिए । उनको शव तीन दिनपछि सिंघिया खोला किनारमा शव भेटिएको थियो । तीन सातासम्म प्रहरीले घटनाको विवरण सार्वजनिक नगरेको भन्दै स्थानीयले प्रदर्शन गरेका हुन् ।

बालकको मृत्यु पानीमा डुबेर भएको जस्तो नदेखिने बुबा उपेन्द्रले बताए । उनका अनुसार घाटी भाचिनु, तिघ्रामा डोरीले बाधेको र छातीमा जुत्ताले हानेको जस्तो डाम देखिनु र पेटमा सियोले रोपिएको जस्ता प्वाल भएका कारण हत्याको भएको बताए ।

आफन्त र स्थानीयले निष्पक्ष छानविनको माग गर्दै केही दिनयता प्रदर्शन गरिरहेका छन् ।

उपेन्द्र माओवादी केन्द्रका प्रदेश १ सदस्य तथा मजदुर संगठनका नेता हुन् । राजनीतिक प्रतिशोध र पारिवारिक रिसइवीको कारणले पनि आफ्नो छोराको हत्या भएको हुनसक्ने उनले बताए ।

मोरङका प्रहरी प्रहरी एसपी जनार्दन जिसीले बालक मृत्यु प्रकरणको अनुसन्धान भइरहेको बताए । प्रारम्भिक पोष्टमार्टम रिपोर्टमा सबै विषय स्पष्ट नभएको बताउँदै उनले भिसेरा रिपोर्ट आएपछि थप विषय खुल्ने बताए । ‘

भिसेरा जाँचका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको थियो ।

Related posts:

लक्ष्मिनियामा सरसफाई जनचेतना फैलाउन तीनदिने सडक नाटक सम्पन्न

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

Leave a Reply