१७ असोज, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको कारण मृत्यु हुनेको संख्या सात लाख नाघेको छ । पछिल्लो समय अमेरिकाले कोरोना खोपमा जोड दिँदै आएको भए पनि सबै अमेरिकी नागरिकलाई कोरोना खोप उपलब्ध भइसकेपछिको अवस्थामा पनि एक लाख मानिसको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । अमेरिकाले १२ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोना खोप लगाउन प्रेरित गर्दै आएको छ ।

सबैभन्दा पहिला अमेरिकाले आफ्ना नागरिकहरुलाई कोरोना खोप सुनिश्चित गरेकाले सबैभन्दा पहिला अमेरिका यो महामारीबाट बाहिर आउन सक्ने अनुमान सुरुमा गरिएको भए पनि अमेरिकामा लाखौं मानिसले कोरोना खोप लिन अस्वीकार गरिरहेका छन् ।

अमेरिकामा पछिल्लो साढे तीन महिनामा एक लाख मानिसको मृत्यु भएको हो । यो अवधिमा सबैभन्दा धेरै मानिसको मृत्यु फ्लोरिडा राज्यमा भएको छ । यो अवधिमा निकै संक्रामक मानिएको डेल्टा भेरियन्टसहितको संक्रमण फैलिएकाले मृत्यु हुनेको दरमा पनि उल्लेख्य वृद्धि भएको जानकारहरुले बताएका छन् । जुन महिनाको मध्ययता फ्लोरिडामा मात्र कोरोना संक्रमणको कारण १७ हजार जनाको मृत्यु भएको छ । त्यस्तै टेक्सासमा १३ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

गत जुनको मध्ययता मृत्यु हुने एक लाखमध्ये ७० हजारभन्दा धेरै खोप नलगाएका मानिसहरु थिए । संक्रमणको कारण मृत्यु हुने खोप लगाएका मानिसलाई पनि खोप नलगाएका मानिसबाट कोरोनाका संक्रमण सरेको थियो । खोप कार्यक्रम प्रभावकारी बनाउन सकेको भए मृत्यु हुनेमध्ये ९० प्रतिशतको ज्यान बचाउन सकिने जानकारहरुको भनाइ छ ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply