३ साउन, काठमाडौं । नारायणहिटी दरबारभित्रको संसार बुझिनसक्नु थियो, रहस्यमयी । त्यहाँ के हुन्छ, के गरिन्छ ? धेरैलाई थाहा पत्तो नहुने । जबकि, दरबारभित्र रसरंगको एउटा छुट्टै दुनियाँ रहेछ ।
नियमितजसो हुने मधुरस भोज, बेलामौकामा हुने खेल–तमासा, सप्ताहान्त हुने फिल्मी रमझम ।
पुरा समाचार बुझ्न तलको भिडियोमा क्लिक गर्नुहोस् ।
