९ असार  जनकपुरधाम । लक्ष्मीनिया गाउँपालिकामा Empowering Single Women of Madhesh Province परियोजनाअन्तर्गत नगरपालिका स्तरको सर्वेक्षण प्रतिवेदन साझा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रा, उपाध्यक्ष फूल कुमारी यादव, प्रमुख प्रशासकीय अधिकृत राजगीर महतो तथा सम्पूर्ण शाखा प्रमुखहरूको सक्रिय उपस्थिति रहेको थियो ।

उक्त परियोजना Lotus Circle को आर्थिक सहयोग, The Asia Foundation को प्राविधिक सहयोगमा Dalaan Nepal दलान नेपाल द्वारा सञ्चालित छ । कार्यक्रममा दलान नेपालका कार्यकारी निर्देशक धर्मानन्द ठाकुरले परियोजनाको उद्देश्य, लक्ष्य समूह तथा प्रतिवेदनको निष्कर्षहरू प्रस्तुत गर्दै, यसले नीति निर्माण, बजेट व्यवस्थापन तथा सेवा प्रवाहमा के कस्तो सहयोग पु¥याउन सक्दछ भन्ने कुरामा जोड दिए ।

नगरपालिकाका प्रतिनिधिहरू तथा वडाध्यक्षहरूले एकल महिलाका लागि विशेष बजेट छुट्याउने प्रतिबद्धता जनाए । अध्यक्ष मिश्राले दलान नेपाल नै एक मात्र संस्था हो जुन लक्ष्मीनिया गाउँपालिकाका एकल महिलाहरूको सशक्तिकरणमा सक्रिय रूपमा काम गरिरहेको एकल महिलाको आवाजलाई सशक्त बनाउँदै आएको एक मात्र संस्था हो, हामी यस संस्थासँग सहकार्य गर्न उत्साहित छौँ ।” उल्लेख गर्दै संस्था प्रति खुशी व्यक्त गरे । कार्यक्रममा सहभागी नगर प्रतिनिधिहरूले परियोजनालाई स्वागत गर्दै, एकल महिलाहरूको समावेशी विकासका लागि आगामी आर्थिक वर्षमा छुट्टै बजेट विनियोजन गर्ने प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रम अत्यन्तै सफल, उद्देश्यपरक र सहभागीमुखी रह्यो । सहभागीहरूले एकल महिलाको अवस्था, आवश्यकता र उनीहरूका लागि आगामी दिनमा गरिनुपर्ने कार्यहरूमा गम्भीरताका साथ छलफल गरे ।

दलान नेपाल विगतदेखि नै मधेश प्रदेशका विभिन्न समुदायहरू, विशेषतः महिला, बालबालिका, युवा तथा सीमान्तकृत वर्गका अधिकार र अवसरहरूमा काम गर्दै आएको संस्था हो । यस संस्थाले विपद् जोखिम न्यूनीकरण (DRR),, जलवायु परिवर्तन, स्वास्थ्य, शिक्षा, क्षमता विकास, कृषि तथा वैकल्पिक जीविकोपार्जन लगायतका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । यो कार्यक्रमले एकल महिलाको समावेशी विकास तथा समृद्ध समाज निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको  दलान नेपालका कार्यकारी निर्देशक  ठाकुर ले बताए ।

Related posts:

विद्यालयमा लागु पदार्थ विरुद्ध जनचेतनामूलक अभिमुखिकरण तालिम सम्पन्न

लक्ष्मिनियामा सरसफाई जनचेतना फैलाउन तीनदिने सडक नाटक सम्पन्न

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

Leave a Reply