१५ असोज, जनकपुरधाम । सामुदायिक परिवार कल्याण संघको २५ औ साधारण सभा सम्पन्न भएको छ ।
धनुषाको नगराईन नगरपालिका वडा नंं. ७ देवडिहामा संघका अध्यक्ष महेन्द्र प्रसाद यादवको अध्यक्षता तथा नगराईन नगरपालिकाका मेयर तथा यस संस्थाका पुर्व कोषाध्यक्ष बिजय कुमार यादबको प्रमुख आतिथ्यमा सो सभा सम्पन्न भएको छ ।
यस संस्थाले हाल प्लान ईन्टरनेशनलको सहकार्यमा धनुषाका बिदेह, कमला, जनकनन्दीनी, सबैला र शहिदनगर नगरपालिकामा स्पोन्सरसिप र सशक्त बालिका परियोजना संचालन गर्दै आईरहेको छ भने नगराईन नगरपालिकाको सहयोगमा बैदेशिक रोजगारीमा जान सक्ने सम्भावित कामदारहरुको लागि अभिमुखिकरण कार्यक्रम पनि सम्पन्न गरेको छ । त्यस्तै, सुस्त श्रवण संघको सहयोगमा श्रवण यन्त्र बितरण कार्यक्रम संचालन गर्दै आईरहेको छ ।
यस संस्थाले आर्थिक बर्ष २०८०÷०८१ मा एक करोड चौवालिस लाख सन्तानवे हजार तिनसय सात रुपैयाको कार्यक्रम संचालन गरेको संस्थाका सचिव राम प्रसाद मण्डलले बार्षिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा बताएका छन ।
कार्यक्रमको उद्धघोषण संस्थाका कोषाध्यक्ष सुभाष चन्द्र झा ले गरेका थिए भने स्वागत मन्तव्य मुकुन्द ठाकुरले राखेका थिए । त्यस्तै, कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाको जवाफ संस्थाका कार्यकारी निर्देशक लक्ष्मेश्वर मण्डलले दिएका थिए । हाल यस संस्थामा ७३ जना सदस्य रहेको छ ।
सो सभामा संंस्थाका पूर्व अध्यक्षहरु परमेश्वर यादव, सुर्य नारायण साह, रामेश्वर राय, सत्य नारायण झा, ईश्वरी प्रसाद शर्मा, संस्थापक अध्यक्ष राम प्रसाद यादव, पुर्व कार्यकारी निर्देशक मिथिलेस साह, स्थानीय प्रहरी चौकीका ईन्चार्ज प्रबिण कुमार राय, प्रधानाध्यापक प्रेमलाल पासवान, वडा नं. ७ का वडाध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply