Tag: #cfwa

लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत बिदेह र जनकनन्दनीमा सडक नाटक प्रदर्शन

२६ मंसीर, जनकपुरधाम । धनुषाको जनकनन्दिनी र बिदेह पालिकामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत सडक नाटक प्रदर्शन गरिएको छ । जनकनन्दनी गाउँपालिका वडा नंः ४ को खजुरी बजारको…