१७ फागुन, जनकपुरधाम । निजि विद्यालयहरुको संगठन प्याब्सन तथा एनप्याब्सनको संयुक्त आयोजनामा जनकपुरधाममा एथलेटिक्स टुर्नामेन्ट शुरु भएको छ ।

स्थानिय राम जानकी अन्तर्राष्ट्रिय रंगशाला जनकपुरधाममा शुरु भएको उक्त खेलको उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले उदघाटन गरेका थिए ।

२२ वटा निजि विद्यालयहरुको सहभागितामा शुरु भएको सो प्रतियोगिता दुई दिनसम्म चल्ने बताईएको छ ।

एथलेटिक्स अन्तर्गतका ३ खेलको आयोजन हुनेछ भने टुर्नामेन्टमा ट्रैक अन्तर्गत १ सय मिटर, २ सय मिटर, ३ सय मिटर र ४ सय मिटर दौड प्रतियोगिताको आयोजना हुनेछ । त्यस्तै ज्याब्लिंग थ्रो, शटपुट थ्रो र हाइ जम्प तथा लंग जम्पको आयोजना हुनेछ ।

कक्षा १० सम्मका विद्यार्थीहरुको सहभागिता रह्ने यो प्रतियोगिता सिनियर ब्वाइज, सिनियर गल्र्स, जुनियर ब्वाइज र जुनियर गल्र्स गरी ४ क्याटोगोरीमा आयोजना हुने एनप्याब्सन धनुषाका अध्यक्ष आशिष झाले जानकारी दिए । ४४ विद्यालयबाट लगभग १ हजार विद्यार्थीहरुको सहभागिता रहेको छ ।

सो प्रतियोगितामा जनकपुरधाम उपमहानगरपालिका र हिमालयन ह्वाईट हाउस काठमाण्डौको बिशेष सहयोग रहेको जनाईएको छ ।
प्रतियोगिताको उद्धघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख साहले यस प्रकारका प्रतियोगिताहरुलाई विद्यालयहरुले निरन्तरता दिदै खेलाडी निर्माण गर्न तर्फ केन्द्रित हुनु आवश्यक रहेको बताए ।

एनप्याब्सन जनकपुरधाम नगर समितिका अध्यक्ष दीपक ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन जनकपुरधाम नगर समितिका अध्यक्ष रविन्द्र चौधरी, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको उपस्थिति रहेको थियो ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply