निजि विद्यालयहरुको संगठनको आयोजनामा एथलेटिक्स प्रतियोगिता प्रारम्भ
१७ फागुन, जनकपुरधाम । निजि विद्यालयहरुको संगठन प्याब्सन तथा एनप्याब्सनको संयुक्त आयोजनामा जनकपुरधाममा एथलेटिक्स टुर्नामेन्ट शुरु भएको छ । स्थानिय राम जानकी अन्तर्राष्ट्रिय रंगशाला जनकपुरधाममा शुरु भएको उक्त खेलको उपमहानगरपालिकाका…