३ पुष, जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाका प्रत्याभुत बालबालिकाहरुलाई स्वास्थ्य सामाग्री बितरण गरिएको छ ।

बाल दिवसको अवसर पारेर प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा सामुदायिक परिवार कल्याण संघ धनुषाको आयोजनामा सो सामाग्री बितरण गरिएको हो ।


प्लान ईन्टरनेशनलको सहकार्यमा सामुदायिक परिवार कल्याण संघ धनुषाले धनुषाको ५ वटा पालिकामा प्रत्याभुत बालबालिकाहरुको अभिलेख राख्दै आएको छ । सोही अनुरुप बिदेह नगरपालिकाका ९ वटै वडामा रहेका प्रत्याभुत बालबालिका मध्ये करीब २०० जना अतिआवश्यक तथा बिपन्न परिवारका प्रत्याभुत बालबालिकाहरुलाई छनौट गरी सो स्वास्थ सम्बन्धी सामाग्री बितरण गरेको हो ।


बितरण गरिएको सामाग्रीमा टिफिन बक्स थान १, नेल कटर थान १, ब्रस थान १, पेस्ट थान १ र नुहाउने साबुन थान १ रहेको कार्यक्रमका फिल्ड अधिकृत राजनन्दन यादवले बताएका छन । उनका अनुसार जनकनन्दनी पालिकामा पनि केही दिन पछि सोही अनुसार सामाग्री बितरण गरिने छ ।

प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सामुदायिक परिवार कल्याण संघ धनुषाले स्पोन्सरसिप र लिड एण्ड डिसाईड कार्यक्रम बिगत करीब १ बर्ष देखि सँचालन गरिरहेको छ ।


सो बितरण कार्यक्रमको प्रमुख आतिथ्य ग्रहण गरेका बिदेह नगरपालिकाका उप मेयर आशा झा ले बालबालिकाहरुलाई सो सामाग्री बितरण गर्दै यस्ता कार्यक्रमबाट बालबालिकामा स्वास्थ्य सम्बन्धी चेतनाको बिकास हुने भन्दै आफ्नो धारणा समेत राखेकी थिईन ।

यता कार्यक्रमको उद्धघोषण राजनन्दन यादवले गरेका थिए भने कार्यक्रमका बिषयमा कार्यक्रम संयोजक यमलाल शशांकरले प्रकाश पारेका थिए ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply