कुनै बेला कुनै कारण तपाईको फोन हराउन वा चोरी हुन सक्छ । फोन हरायो वा चोरी भयो भने उक्त फोन कसरी पाउने र फोनमा भएको डेटाको चिन्ता लाग्छ ।
तर के तपाईलाई थाहा छ ? तपाईको फोन हराएमा वा चोरी भएमा अर्को डिभाइसमा हराएको फोनमा भएको गूगल अकाउन्ट लगइन गरेर सो फोनको लोकेसन पत्ता लगाउन, फोन लक गर्न र डेटा डिलिट गर्न सकिन्छ ।
भिडियोको लागि तल क्लिक गर्नुहोस् ।
