प्रकाशित मिति ः २०७८।०५।२३ गते (०८ सेप्टेम्बर,२०२१)

सामुदायिक परिवार कल्यांण सघ CFWA र सेभ द चिल्ड्रेनको साझेदारीमा महोत्तरी जिल्लाको बर्दिबास र गौशाला नगरपालिकामा समुन्नती कार्यक्रम (Samunnati Program) सँचालनमा रहेको र यसै क्रममा औरही गा.पा. मा समुदायमा आधारित ब्यबस्थापन सूचना प्रणाली ९ CMIS का लागि समुदायका विभिन्न सबाल तथा मुद्धाहरुको विवरण Data सँकलनका लागी १५ देखी २० दिन सम्म सँचालन हुने सर्भेक्षणका लागी योग्यता पुगेका १८ बर्ष पुरा भई ४५ बर्ष ननाघेका नेपाली नागरिकहरुबाट सुचना प्रकाशित मितिले ७ दिन भित्र तल उल्लेखित पदमा दरखास्तका लागि आव्हान गरिएको छ ।
पद ः गणक (Enumerator) – १० जना
योग्यता ः
A. 10+2 उतिर्ण गरेको वा सो सरह उतिर्ण ( स्नातक गरेकालाई बिशेष प्राथमिकता) ।
अनुभव ः
B. Android phone र एप्लीकेशन चलाउन सक्ने , साथै आफनै मोबाइल भएको हुनु पर्ने ।
C. औरही गाउँपालिकाका स्थायी बसोवास भएको लाई बिषेश प्राथमिकता ।
D. सर्भे सम्बन्धि जानकारीका साथै घरधुरी सम्बन्धि समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने ।
E. मैथिलि र नेपाली भाषा स्पष्ट लेख्न र बोल्न सक्ने ।
F. स्पष्ट रुपमा Android phone मा अँग्रजीमा टाइप गर्न सक्ने ।
G. सँख्यात्मक र गुणात्मक (qualitative and quantitative data collection) डाटा सँकलन वा सर्भेमा काम गरेको लाई बिशेष प्राथमिकता
H. पाइलट सर्भेमा कम्तिमा ९५ प्रतिशत स्कोर ल्याउन सक्ने ।
I. राम्रो समन्वय गर्न सक्ने तथा,अरुलाई आदर गर्ने एवँ सहनशील हुनु पर्ने ।
J. महिला, दलित, पिछडिएका तथा अपाङ्खता भएका ब्यक्तिलाई बिशेष गा्रहयता दिईने छ ।
दरखास्त साथ संलग्न गर्नु पर्ने आवश्यक कागजातहरु ः
आवश्यक कागजातहरु ः नेपाली नागरिकताको फोटोकपी, कम्तीमा २ जना सन्दर्भ ब्यक्तिहरुको नाम र सम्पर्क नम्बर सहितको ब्यक्तिगत विवरण (Bio-data), अनुभवको प्रमाणपत्र भए सोको प्रतिलिपि तथा शैक्षिक योग्यताको प्रमाण पत्रको फोटोकपी र प्यान कार्ड भए सोको प्रतिलिपि सहित प्रष्ट रुपमा पद उल्लेख गरिएको आवेदन ।
नोट ः संस्थाको पदपूर्ति समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ । प्रारम्भीक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित, मौखिक तथा प्रस्तुतिकरणको प्रकृयामा समावेश गराइनेछ । निवेदक बालसंरक्षण नितिको पालना गर्ने तथा कुनै किसिमको यौन दुव्र्यवहार, हिंसा, शोषण, विभेद, बेवस्ता, बेचविखन आदी कार्यमा दोषी नभएको वा सजाय नभएको इमान्दार, निष्पक्ष र मेहनती व्यति हुनु पर्ने छ । गणक भर्ना सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वतःअमान्य हुनेछ ।
दरखास्त दिने अन्तिम मिति ः २०७८।०५।२९ गते (१४ सेप्टेम्बर २०२१) साँझ ५ः०० बजे सम्म ।
आवेदन दिने ठेगानाः
इमेलः vacancy@cfwa.org.np
सामुदायिक परिवार कल्याण संघ(CFWA) फिल्ड कार्यालय, बर्दिवास–१४, नवक्षितिज कलेज जाने बाटो ।

Related posts:

सशस्त्र प्रहरीमा एक हजार भन्दा धेरै जनाका लागि भर्ना खुल्यो

विद्युत प्राधिकरणमा खुल्यो १ हजार ८३ जनालाई रोजगारी

त्रिभुवन विश्वविद्यालयका जनकपुर सहित ११ क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका लागि आवेदन माग

नेपाली सेनाको अधिकृत पदमा भर्ना खुल्ला

शाखा अधिकृतको प्रारम्भिक परीक्षामा झण्डै ८९ प्रतिशत परीक्षार्थी सहभागी

प्रहरीमा जवान पदमा मात्रै १ हजार ८५६ जना माग

नेपाली सेनामा अधिकृत पदहरुका लागि भर्ना खुल्यो

नेपाली सेनाको अधिकृत क्याडेट पदमा भर्ना खुल्यो

सशस्त्र प्रहरी बलमा प्राविधिक समूह अन्तर्गत नयाँ भर्ना खुल्यो

नेपाल प्रहरीको इन्सपेक्टर र असईमा भर्ना खुल्यो

कोरियामा पानीजहाज कम्पनीमा काम गर्ने अवसर

सीईओ पदका लागि दरखास्त दिन आह्वान

नेपाली सेनामा डाक्टरदेखि पण्डितसम्मको पदहरुमा बिज्ञापन खुल्ला

Vacancy for Data Officer and Community Mobilizer

VACANCY ANNOUNCEMENT (CFWA)

M & E and Documentation Officer

VACANCY ANNOUNCEMENT

Vacancy for Field Officer ( CFWA )

त्रिभुवन विश्वविद्यालयले शिक्षक, कर्मचारीको सम्पूर्ण रिक्त दरबन्दीमा तत्काल विज्ञापन गर्ने

Vacancy Community Family Welfare Association (CFWA), Dhanusha/Mahottari

Sales & Marketing executive

विद्युत प्राधिकरणमा ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान

जिल्ला न्यायाधीश बन्ने अवसर, १९ जनाका लागि खुल्यो विज्ञापन

कर्मचारी आवश्यक्ता

कर्मचारीको आवश्यकता (CFWA)

Everest Club Project Coordinator (PC)/Field Officer

कर्मचारी आवश्यकता Ratauli Yuba Club (RYC)

प्रदेश-२ लोक सेवा आयोगद्वारा कर्मचारी भर्नाको आह्वान

Program Officer ,VACANCY

आवश्यकता सम्बन्धी सूचना Apply before: 11 Jul, 2021

Welfare Association for Children Tikapur Apply before 11 Jul, 2021

Renewable World (MEAL) Manager

ADRA Nepal Apply before: 05 Jul, 2021

MISSION SURGICAL PVT.LTD. Apply before: 07 Jul, 2021

Human Practice Foundation Apply before: 16 Jul, 2021

Leave a Reply