vacancy
Samagra Jan Utthan Kendra (SAMAGRA)

DETAILED JOB DESCRIPTION / REQUIREMENTS:

आवश्यकता सम्बन्धी सूचना

प्रकाशित मितिः २०७८। ०३ ।२३

जी.आई.जेड., जेड एफ. डी. को आर्थिक सहयोगमा यस समग्र जनउत्थान केन्द्र, लहानद्वारा लहान नगरपालिका र धनगढीमाई नगरपालिका अन्तर्गत सञ्चालित सम्वाद परियोजनाका लागि कर्मचारी (Local Professional) को आवश्यकता रहेको हुँदा आवश्यक शैक्षिक योग्यता पुगेका नेपाली नागरिकहरुलाई संस्थाको तल दिएको इमेल ठेगानामा आफ्नो बायोडाटा सहित ५ दिन भित्र निवेदन दिनुहुन अनुरोध गर्दछौं  ।

न्यूनतम आवश्यकताहरु 

१.     स्नातकतह(सामाजिक विज्ञान, राजनैतिकशास्त्र, द्वन्द्वव्यवस्थापन, व्यवस्थापनआदि) वा सो सरह पास गरेको

२.     गैर सरकारी संस्थामा कम्तिमा २ बर्षको कार्य अनुभव भएको (शान्तिनिर्माणको क्षेत्रमाकाम गरेकोलाई प्राथमिकता दिइनेछ )

३.     परियोजना व्यवस्थापन (परियोजना प्रस्तावना तथा प्रतिवेदन लेखन आदि) मा अनुभव भएको

४.     कम्प्यूटर सम्बन्धी ज्ञान, सीप र अनुभव भएको

५.     अंग्रेजी लेख्न र बोल्न जान्नेलाई विशेष ग्राह्यता दिइने छ ।

६.     स्थानीय, महिला, दलित, अल्पसंख्यक तथा पिछडिएका समुदायकालाई ग्राह्यता दिईनेछ ।

करार अवधिः हाललाई ६ महिना – जुलाईदेखि डिसेम्बरसम्म (पछि थपहुन सक्नेछ ।)

तलव सुविधाः  संस्थाको नियमानुसार

दरखास्तको लागि इमेलः samagra.rights@gmail.com

Related posts:

सशस्त्र प्रहरीमा एक हजार भन्दा धेरै जनाका लागि भर्ना खुल्यो

विद्युत प्राधिकरणमा खुल्यो १ हजार ८३ जनालाई रोजगारी

त्रिभुवन विश्वविद्यालयका जनकपुर सहित ११ क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका लागि आवेदन माग

नेपाली सेनाको अधिकृत पदमा भर्ना खुल्ला

शाखा अधिकृतको प्रारम्भिक परीक्षामा झण्डै ८९ प्रतिशत परीक्षार्थी सहभागी

प्रहरीमा जवान पदमा मात्रै १ हजार ८५६ जना माग

नेपाली सेनामा अधिकृत पदहरुका लागि भर्ना खुल्यो

नेपाली सेनाको अधिकृत क्याडेट पदमा भर्ना खुल्यो

सशस्त्र प्रहरी बलमा प्राविधिक समूह अन्तर्गत नयाँ भर्ना खुल्यो

नेपाल प्रहरीको इन्सपेक्टर र असईमा भर्ना खुल्यो

कोरियामा पानीजहाज कम्पनीमा काम गर्ने अवसर

सीईओ पदका लागि दरखास्त दिन आह्वान

नेपाली सेनामा डाक्टरदेखि पण्डितसम्मको पदहरुमा बिज्ञापन खुल्ला

Vacancy for Data Officer and Community Mobilizer

VACANCY ANNOUNCEMENT (CFWA)

M & E and Documentation Officer

VACANCY ANNOUNCEMENT

Vacancy for Field Officer ( CFWA )

त्रिभुवन विश्वविद्यालयले शिक्षक, कर्मचारीको सम्पूर्ण रिक्त दरबन्दीमा तत्काल विज्ञापन गर्ने

Vacancy Community Family Welfare Association (CFWA), Dhanusha/Mahottari

Sales & Marketing executive

गणकको आवश्यकता

विद्युत प्राधिकरणमा ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान

जिल्ला न्यायाधीश बन्ने अवसर, १९ जनाका लागि खुल्यो विज्ञापन

कर्मचारी आवश्यक्ता

कर्मचारीको आवश्यकता (CFWA)

Everest Club Project Coordinator (PC)/Field Officer

कर्मचारी आवश्यकता Ratauli Yuba Club (RYC)

प्रदेश-२ लोक सेवा आयोगद्वारा कर्मचारी भर्नाको आह्वान

Program Officer ,VACANCY

Welfare Association for Children Tikapur Apply before 11 Jul, 2021

Renewable World (MEAL) Manager

ADRA Nepal Apply before: 05 Jul, 2021

MISSION SURGICAL PVT.LTD. Apply before: 07 Jul, 2021

Human Practice Foundation Apply before: 16 Jul, 2021

Leave a Reply