vacancy

प्रकाशित मिति ः २०७८।०४।०७ गते (२२ जुलाई,२०२१)

सेभ द चिल्ड्रेन र सामुदायिक परिवार कल्यांण सघ (CFWA) बर्दिवासको साझेदारीमा महोत्तरी जिल्लाको बर्दिबास र गौशाला नगरपालिकामा समुन्नती कार्यक्रम (Samunatti Program) को लागि १८ बर्ष पुरा भई ४५ बर्ष ननाघेका सम्बन्धित पदमा अनुभवी नेपाली नागरिकहरुबाट सुचना प्रकाशित मितिले ७ दिन भित्र तल उल्लेखित पदमा दरखास्त आव्हान गरिएको छ ।

पद ः कार्यक्रम सुपरभाईजर (Program Supervisor) – १ (एक) जना
योग्यता ः

  • स्नातक तह उतिर्ण गरेको वा सो सरह उतिर्ण (शिक्षा संकाय बिषयमा स्नातक गरेकालाई बिशेष प्राथमिकता) ।
    अनुभव ः
  •  प्राारम्भिक बाल स्याहार तथा बिकास क्षेत्रमा कम्तिमा २ बर्षको कार्य अनुभव भएको ।
  •  कार्यक्रमको योजना तर्जुमा, कार्यवन्यन, अनुगमन तथा सुपरिवेक्षण गर्न सक्ने ।
  •  बालबिकास केन्द्र तथा शिक्षा सरोकारवालाहरुसंग समन्वय गर्न सक्ने ।
  • समुदायमा बालबिकास उमेरसमुहका बालबालिकाहरुको आवश्यकता र रुची पहिचान गरि कार्यक्रम संचालन गर्ने क्षमता भएको ।
  •  समुदाय परिचालन तथा बालबालिकासंग काम गर्न सक्ने अनुभव भएको ।
  •  कम्प्यूटर (वर्ड, एक्सेल, पावरपवाईन्ट) र ईन्टरनेट सम्बन्धि राम्रो ज्ञान भएको ।
  •  अंग्रेजी र नेपालीमा बोल्न सक्ने तथा दुवै भाषामा प्रतिवेदन लेख्न सक्ने ।
  •  स्थानिय भाषाको राम्रो ज्ञान भएको ।
  •  कार्यालयका बिभिन्न तह तथा बिभागमा समन्वय र सहकार्य गर्न सक्ने ।
  •  फिल्डमा ७० प्रतिशत समय दिई कार्य सम्पादन गर्न सक्ने ।
  •  ३० प्रतिशत कार्यालय तथा ७० प्रतिशत फिल्ड (फिल्डमै बसेर काम गर्नुपर्ने ) ।
  •  मोटरसाईकल चालक अनुमति पत्र प्राप्त गरेको ।

दरखास्त साथ संलग्न गर्नु पर्ने आवश्यक कागजातहरु ः

आवश्यक कागजातहरु ः नेपाली नागरिकताको फोटोकपी, कम्तीमा २ जना सन्दर्भ ब्यक्तिहरुको नाम र सम्पर्क नम्बर सहितको ब्यक्तिगत विवरण Bio-Data, अनुभवको प्रमाणपत्र तथा शैक्षिक योग्यताको प्रमाण पत्रको फोटोकपी सहित प्रष्ट रुपमा पद उल्लेख गरिएको आवेदन ।
नोट ः संस्थाको पदपूर्ति समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ । प्रारम्भीक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित, मौखिक तथा प्रस्तुतिकरणको प्रकृयामा समावेश गराइनेछ । महिला, दलित, जनजाति, मधेशी, सिमान्तीकृत युवाहरु तथा स्थानीयहरुलाई प्राथमिकता दिईनेछ । निवेदक बालसंरक्षण नितिको पालना गर्ने तथा कुनै किसिमको यौन दुव्र्यवहार, हिंसा, शोषण, विभेद, बेवस्ता, बेचविखन आदी कार्यमा दोषी नभएको वा सजाय नभएको इमान्दार, निष्पक्ष र मेहनती व्यति हुनु पर्ने छ । कर्मचारी भर्ना सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वतःअमान्य हुनेछ ।
दरखास्त दिने अन्तिम मिति ः २०७८।४१।१३ गते (२८ जुलाई २०२१) साँझ ५ः०० बजे सम्म ।
आवेदन दिने ठेगानाः
इमेलः vacancy@cfwa.org.np
सामुदायिक परिवार कल्याण संघ(CFWA)को कार्यालय, बर्दिवास–१४, नवक्षितिज कलेज जाने बाटो ।

Related posts:

सशस्त्र प्रहरीमा एक हजार भन्दा धेरै जनाका लागि भर्ना खुल्यो

विद्युत प्राधिकरणमा खुल्यो १ हजार ८३ जनालाई रोजगारी

त्रिभुवन विश्वविद्यालयका जनकपुर सहित ११ क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका लागि आवेदन माग

नेपाली सेनाको अधिकृत पदमा भर्ना खुल्ला

शाखा अधिकृतको प्रारम्भिक परीक्षामा झण्डै ८९ प्रतिशत परीक्षार्थी सहभागी

प्रहरीमा जवान पदमा मात्रै १ हजार ८५६ जना माग

नेपाली सेनामा अधिकृत पदहरुका लागि भर्ना खुल्यो

नेपाली सेनाको अधिकृत क्याडेट पदमा भर्ना खुल्यो

सशस्त्र प्रहरी बलमा प्राविधिक समूह अन्तर्गत नयाँ भर्ना खुल्यो

नेपाल प्रहरीको इन्सपेक्टर र असईमा भर्ना खुल्यो

कोरियामा पानीजहाज कम्पनीमा काम गर्ने अवसर

सीईओ पदका लागि दरखास्त दिन आह्वान

नेपाली सेनामा डाक्टरदेखि पण्डितसम्मको पदहरुमा बिज्ञापन खुल्ला

Vacancy for Data Officer and Community Mobilizer

VACANCY ANNOUNCEMENT (CFWA)

M & E and Documentation Officer

VACANCY ANNOUNCEMENT

Vacancy for Field Officer ( CFWA )

त्रिभुवन विश्वविद्यालयले शिक्षक, कर्मचारीको सम्पूर्ण रिक्त दरबन्दीमा तत्काल विज्ञापन गर्ने

Vacancy Community Family Welfare Association (CFWA), Dhanusha/Mahottari

Sales & Marketing executive

गणकको आवश्यकता

विद्युत प्राधिकरणमा ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान

जिल्ला न्यायाधीश बन्ने अवसर, १९ जनाका लागि खुल्यो विज्ञापन

कर्मचारी आवश्यक्ता

Everest Club Project Coordinator (PC)/Field Officer

कर्मचारी आवश्यकता Ratauli Yuba Club (RYC)

प्रदेश-२ लोक सेवा आयोगद्वारा कर्मचारी भर्नाको आह्वान

Program Officer ,VACANCY

आवश्यकता सम्बन्धी सूचना Apply before: 11 Jul, 2021

Welfare Association for Children Tikapur Apply before 11 Jul, 2021

Renewable World (MEAL) Manager

ADRA Nepal Apply before: 05 Jul, 2021

MISSION SURGICAL PVT.LTD. Apply before: 07 Jul, 2021

Human Practice Foundation Apply before: 16 Jul, 2021

Leave a Reply