नेपाल र बंगलादेशबीच पहिलो मैत्रीपूर्ण फुटबल प्रतियोगिता बिहीबार हुँदै
२४ भदौ, काठमाडौं । एएफसी महिला एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपाल र बंगलादेशबीच पहिलो मैत्रीपूर्ण फुटबल प्रतियोगिता बिहीबार हुँदैछ । यसै खेलबाट नेपालको महिला सिनियर टिमले त्रिपुरेश्वरस्थित दशरथ…