Month: September 2021

बारामा पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु

१४ असोज, वीरगञ्ज । बारामा पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका–१ ढाटटोलका जितन मुखियाकी ६ वर्षीया छोरी सुमन कुमारीको मृत्यु पोखरीमा डुबेर मृत्यु भएको हो…