रुस र पाकिस्तानबीचको सम्बन्ध प्रगाढ हुँदै, दुवै मुलुक रक्षा सहयोग बढाउन तयार
१४ असोज, काठमाडौं। पछिल्लो केही समययता रुस र पाकिस्तानबीचको निकटता बढेको छ । रुसी समाचार संस्था तासका अनुसार रुस र पाकिस्तानको रक्षा मन्त्रालयले दुवै मुलुक रक्षा सहयोग बढाउन तयार रहेको…