अन्तर्राष्ट्रिय क्रिकेटबाट पारसले लिए सन्यास
काठमाडौं : नेपाली क्रिकेट टीमका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । उनले समाजिक सञ्जालमार्फत आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका हुन् । कप्तान पारसले नेपालका लागि खेल्नु…