त्रिदेशीय टी-२० आई शृंखला : नेपाल र नेदरल्याण्डस् आज खेल्दै
५ असार, जनकपुरधाम । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको तेस्रो खेलमा आज नेपालले नेदरल्याण्डसँग खेल्दैछ। नेपाल र नेदरल्याण्ड्स बिचको खेल तितवुड क्रिकेट मैदानमा नेपाली समयअनुसार साँझ पौने ८ बजे सुरु हुनेछ। जारी श्रृङ्खलामा नेपालले पहिलो खेलमा नेदरल्याण्डसँग तेस्रो सुपर ओभरमा पुगेर हार बेहोरेको थियो। दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटले हराएको हो। नेदरल्याण्ड्सले भने जारी […]