त्रिदेशीय टी-२० आई शृंखला : नेपाल र नेदरल्याण्डस् आज खेल्दै
५ असार, जनकपुरधाम । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको तेस्रो खेलमा आज नेपालले नेदरल्याण्डसँग खेल्दैछ। नेपाल र नेदरल्याण्ड्स बिचको खेल तितवुड क्रिकेट मैदानमा नेपाली समयअनुसार साँझ पौने ८ बजे सुरु…