Category: अन्तर्राष्ट्रिय

सेनामाथि आक्रमण, पाँच जनाको मृत्यु

८ वैशाख, काठमाडौं । जम्मु–कश्मीरमा भारतीय सेनामाथि आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको छ । जम्मु कश्मीर को पुँछ भन्ने स्थानमा भारतीय सेना चढेको गाडीमा ग्रिनेड आक्रमण भएको थियो ।…