Category: अन्तर्राष्ट्रिय

सुडानमा सेना र अर्धसैनिक बल बीच जारी लडाइँमा ५० भन्दा धेरै सर्वसाधारणको मृत्यु, ६०० जना घाइते

३ वैशाख, काठमाडौं । सुडानमा सेना र अर्धसैनिक बल (आरएसएफ) बीच जारी लडाइँमा ५० जनाभन्दा धेरै सर्वसाधारण मारिएको र ६०० जना घाइते भएको बीबीसीले जनाएको छ । राजधानी खार्तुममा राष्ट्रपतिको…