नेपालमा लुकेर बसेको दाबी गर्दै आएका भारतले अमृतपाललाई गरे भारतबाटै पक्राउ
१० वैशाख, काठमाडौं । खलिस्तान समर्थक अमृतपाल सिंह भारतमा पक्राउ परेका छन् । उनी पक्राउ परेको पन्जाबका प्रहरी अधिकृतहरुले पुष्टि गरेका छन् । शिख समुदायका लागि स्वायत्त राज्यको माग गर्दै…