दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२८ श्रावन, जनकपुरधाम,  महिला, बालबालिका, युवाहरू तथा सीमान्तकृत समुदायको सशक्तीकरणका लागि क्रियाशील दलान नेपालले आफ्नो दोस्रो वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न गरेको छ । कार्यक्रमको अध्यक्षता दलान नेपालकी अध्यक्ष…