जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

१ भदौ २०८२,  जनकपुरधाममा  पत्रकारमाथि आक्रमण गर्ने वकिलहरूलाई पक्राउ गरी कानूनी कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित भएका छन्। नेपाल पत्रकार महासंघ धनुषाको अगुवाइमा आइतवार धर्नामा बस्दै उनीहरूले पत्रकारमाथि आक्रमण गर्ने…