एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

५ भदौ जनकपुरधाम । धनुषाको लक्ष्मिनिया गाउँपालिकाका एकल महिलाहरुले सामाजिक सुरक्षाको माग गर्दै प्रभात रैली निकालेका छन् । लक्ष्मिनिया गाउँपालिकास्थित एकल महिलाहरुको समुह तथा दलान नेपालको आयोजनामा लक्ष्मिनिया गाउँपालिकाका एकल…