वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

९ भाद्र जनकपुरधाम । जिल्ला प्रशासन कार्यालयमा आइतबार सम्पन्न जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकमा मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहले वीरगन्जमा देखिएको हैजाको महामारी नियन्त्रण गर्न तीनवटै…