२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

२३  श्रावण जनकपुरधाम । एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोटमा आज नेपाल र साउदी अरब खेल्दै छन । खेल भुटानको चाङ्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार दिउँसो पौने २ बजे शुरू…