
नेपाली युवालाई भारत पुर्याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ
२२ श्रावण जनकपुरधाम । नेपाली युवालाई भारतमा लगेर मिर्गौला निकाल्ने गिरोहका ४ जना काठमाडौं र काभ्रेबाट पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले काठमाडौं र काभ्रेबाट २/२ जनालाई…