Month: May 2023

समितिको अनुगमन तिव्र, दर्ता नै नगरी संचालनमा रहेका बिद्यालयलाई कारवाहीको तयारी

१८ बैशाख, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका क्षेत्र भित्र संस्थागत विद्यालय संरक्षण समितिले आइतबारदेखि जनकपुरधामका निजी विद्यालयहरुको अनुगमन थालेको हो । पालिका भित्र दर्ता नै नगरी निजी विद्यालयहरु सञ्चालन भइरहेको र…