Month: May 2023

महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई सरसफाइ तथा महिनाबारी स्वच्छता सम्बन्धी अभिमूखिकरण

१२ जेठ, जनकपुरधाम । महोतरीको मटिहानी नगरपालिकामा महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई सरसफाइ र महिनाबारी स्वच्छता बारेमा अभिमूखिकरण दिईएको छ । प्रकोप ब्यबस्थापन अध्ययन केन्द्रले सो पालिकाका वडा १, ७ र…