एमालेका सांसद कोइरी फरार, पक्राउ गर्न सहयोग माग्दै प्रहरीले लेख्यो संसदलाई पत्र
१८ वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा पर्ने भएका छन् । प्रहरी प्रधान कार्यालयले सांसद कोइरी फरार रहेको भनी दोस्रो पटक संघीय संसद सचिवालयलाई पत्र लेखेको…