Month: May 2023

अयोग्य लडाकूहरुलाई २ लाख रुपैयाँ दिन बाधा अडकाए गर्जिएर स्यालहरुलाई धपाउँछौः प्रचण्ड

१८ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेका हरेक सकारात्मक काममा प्रहार भइरहेको बताएका छन् । बहिर्गमित लडाकूलाई २ लाख रुपैयाँ दिने निर्णयमा पनि स्यालहुइयाँ मच्चाउन खोजिएको भन्दै…