उपचार गराउन ल्याएको बेला फरार भएका जलेश्वर कारागारका एक थुनुवा पक्राउ
१९ वैशाख, जनकपुरधाम । उपचार गराउन जनकपुरधाम ल्याएको बेला फरार भएका जलेश्वर कारागारका एक थुनुवा पक्राउ परेका छन् । महोत्तरी लोहारपट्टी नगरपालिका ९ का २१ वर्षीय कृष्ण यादव २५ दिनपछि…