Category: अन्तर्राष्ट्रिय

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : ‘नेपाल मालामाल’ हुने दाबी

६ असार , जनकपुरधाम । दैलेखमा मिथेन ग्यास भेटिएको समाचारले भारतीय मिडियामा पनि चर्चा पाएको छ। दैलेखमा पेट्रोलियम पदार्थको सम्भावनाका आधारमा गरिएको प्रारम्भिक अध्ययनमा मिथेन ग्यास फेला परेको जानकारी सार्वजनिक…