इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण
८ असार जनकपुरधाम । अमेरिकाले इरानमा रहेका तीन परमाणु क्षेत्रमा आक्रमण गरेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले इरानको फोर्दो, नटान्ज र एस्फहानमा रहेका परमाणु केन्द्रहरूमा बम हमला गरेको पुष्टि गरेका…