Category: अन्तर्राष्ट्रिय

शक्तिशाली तुफानले भियतनाममा ६० जनाको मृत्यु, १५ लाख प्रभावित

२५ भदौ, काठमाडौं । भियतनाममा ‘यागी’ नाम दिइएको शक्तिशाली तुफानले ६० जनाभन्दा बढीको मृत्यु भएको छ । तुफानले फुथोक प्रान्तको फोङचाउ पुल भत्किँदा सवारी साधनहरु रेड नदीमा खस्दा कम्तिमा १३…