अल जजिराको कार्यालयमा इजरायली सेनाको छापा, कार्यालय बन्द गर्न आदेश
६ असोज, काठमाडौं । इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेको वेष्टब्याङ्कको रमुल्लामा रहेको न्यूज च्यानल ‘अल जजिरा’को कार्यालयमा छापा मारेको छ । साथै ४५ दिन कार्यालय बन्द गर्न आदेश दिएको छ…