Category: अन्तर्राष्ट्रिय

क्यानडाली कूटनीतिज्ञलाई ५ दिनभित्र भारत छाड्न उर्दी

२ असोज, काठमाडौं । क्यानडा र भारतबीचको कूटनीतिक सम्बन्ध थप पेचिलो बनेको छ । क्यानडाले शिख नेताको हत्यामा भारतको संलग्लनता रहेको आरोपमा भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको २४ घण्टा नबित्दै…