कोरोना भाइरसको उत्पत्तिबारे जानकारी दिन चीनसँग डब्ल्युएचओको आग्रह
९ असोज, एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयेसले कोरोना भाइरसको उत्पत्तिबारे जानकारी दिन चीलाई आग्रह गर्नुभएको छ । उहाँले चिनियाँ अधिकारीहरुसँगको छलफललमा कोरोना भाइरसको उत्पत्तिबारे…