Category: अन्तर्राष्ट्रिय

दुई वटा रेल ठोक्किँदा १३ जनाको मृत्यु

१३ कात्तिक, काठमाडौं । भारत आन्ध्र प्रदेशको विजयनगरमा दुई वटा रेल ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । ५० जना घाइते भएका छन् । आइतबार राति विशाखापट्टनम-पलासा र विशाखापट्टनम-रायगढा यात्रामा…