Category: अन्तर्राष्ट्रिय

अमेरिकाको क्यारोलिनामा आएको आँधीले २०० भन्दा बढीको मृत्यु, ठूलो मात्रामा जनधनको क्षति

१८ असोज, काठमाडौं । अमेरिकाको दक्षिण-पश्चिम क्षेत्रमा पर्ने नर्थ क्यारोलिनामा आएको आँधीले ठूलो मात्रामा जनधनको क्षति पुर्‍याएको छ । बीबीसीका अनुसार ‘हेलेन’ नामको आँधीका कारण मृत्यु हुनेको संख्या २ सय…