Category: अन्तर्राष्ट्रिय

बंगलादेशमा आगलागी, ५२ जनाको मृत्यु भएपछि कारखाना सञ्‍चालक पक्राउ

२७ असार, काठमाडौं । बंगलादेशको प्रहरीले बंगलादेशको राजधानी सहर नजिकै रहेको रुपगञ्जस्थित हसेम फुड्स कारखानाका सञ्‍चालकलाई पक्राउ गरेको छ । गत बिहीबार उक्त कारखानामा आगलागी भएपछि भित्र रहेका ५२ जनाको…