Category: अन्तर्राष्ट्रिय

भारतमा नक्सलवादीविरुद्ध सरकारको लडाइँ तीव्र, घाइते सुरक्षाकर्मीको संख्या ३०० प्रतिशतले वृद्धि

२ वैशाख, काठमाडौं । भारतको छत्तीसगढमा नक्सलवादीविरुद्ध सरकारको लडाइँ तीव्र हुँदै गएको छ । यसबीच नक्सलविरोधी अभियानसँग सम्बन्धित चकित पार्ने तथ्यांकहरू सार्वजनिक भएका छन् । पश्चिम बंगाल प्रदेशमा आईईडी (विस्फोटक…