Category: अन्तर्राष्ट्रिय

थप ३६ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने राष्ट्रपति ट्रम्पको तयारी

०२ असाढ, जनकपुरधाम । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले थप ३६ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । अमेरिकालाई विदेशी आतङ्ककारी र अन्य राष्ट्रिय सुरक्षा खतराहरूबाट जोगाउन…