अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी
२२ असार जनकपुरधाम । एजेन्सी, अमेरिकाको मध्य टेक्सासमा आएको विनाशकारी बाढीमा १५ बालबालिकासहित कम्तिमा ५० जनाको मृत्यु भएको छ । बेपत्ता दर्जनौं मानिसहरूको खोजी कार्यजारी छ । खोज्न दौडिरहेका छन्। सबैभन्दा खराब मानिएको केर काउन्टीमा ४३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै क्रिश्चिअन युथ क्याम्प’ २७ जना बालबालिका अझै हराइरहेको अधिकारीहरूले बताएका छन्। अहिलेसम्म […]