
हुलास वायर इन्डस्ट्रिजमा कार्यरत मजदुर आन्दोलनमा
२३ असार, विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा रहेको हुलास वायर इन्डस्ट्रिजमा कार्यरत मजदुर आन्दोलनमा उत्रिएका छन् । उद्योगले ९३ जना मजदुर निकालेपछि त्यसको विरोधमा उनीहरु आन्दोलित भएका हुन् । उद्योगले…