मैथिल सेवा समाज शाखा मलेसिया द्वारा आर्थिक सहयोग

जनकपुरधाम, असार २३ । विदेशमा रहेका नेपाली युवाहरुले कोरोना महामारीका कारण समस्यामा परेका नेपाली परिवारलाई सहयोग गरेका छन । मैथिल सेवा समाज शाखा मलेसिया द्वारा धनुषाको सबैला नगरपालिका वडा– १२…