
पूर्वराष्ट्रपति ज्याकब जुमाद्वारा प्रहरी समक्ष आत्मसमर्पण
२४ असार, काठमाडौं । भ्रष्टाचार सम्बन्धी मुद्दा खेप्दै आएका दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । अदालतको मानहानी सम्बन्धी मुद्दामा जेल सजायँ भोग्न तयार रहेको भन्दै…