
पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज गर्न संयुक्त विद्यार्थीको माग
२४ असार, काठमाडौं । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको गरिएको मूल्य वृद्धि फिर्ता गर्न माग गरेका छन् । नेपाल आयल निगममा ज्ञापन पत्र बुझाउँदै विद्यार्थी नेताहरुले निषेधाज्ञाको समयमा उपभोक्ताको आम्दानीसमेत…